kumari
stcnepal

सत्ता गठबन्धनले सिट बाँडफाँड जिम्मा कार्यदललाई दियो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बसेको बैठकले स्थानीय निर्वाचनको सिट बाँडफाँटको जिम्मा निर्वाचन तयारी तथा अनुगमन कार्यदललाई दिएको छ।

बालुवाटारमा बसेको बैठकको उक्त निर्णय सँगै आइतबार नै कार्यदलको बैठक बस्दैछ। यसअघि गठबन्धनमा भागवन्डाको विषयमा विवाद हुँदा घोचपेच चलेको थियो।

 

 

 

footer