kumari
stcnepal

सशस्त्र प्रहरी बलको रिक्त एआईजीमा राजु अर्याल सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एआईजीमा राजु अर्याल सिफारिस गरिएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआईजी’मा डीआईजी अर्याललाई सिफारिस गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार आइतबार बसेको बढुवा समितिको वैठकले पहिलो नंबरमा रहेका डीआईजी अर्याललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।

footer