kumari
stcnepal

दाङको शान्तिनगर गाउँपालिका-१ को वडाध्यक्षमा माओवादी केन्द्रका जंगबहादुर पुन निर्वाचित

दाङ ।शान्तिनगर गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जंगबहादुर पुन निर्वाचित भएका छन् । उनी ५४० मत ल्याएर प्यानल सहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

 

footer