kumari
stcnepal

संसदले महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले पास गर्यो

काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

आइतबार प्रस्ताव माथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।

footer