kumari
stcnepal

काठमाडौं महानगरपालिकाले आज अनामनगरको अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काउने

काठमाडौं ।काठमाडौं महानगरपालिकाले आज अनामनगरको अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काउने भएको छ ।

यसका लागि डोजर र आवश्यक जनशक्ति सहितको टोली प्ुगिसकेको छ । नगर प्रहरी एसपी दिनेश अर्यालका अनुसार प्राविधिक सहितको टोली पुग्दै छ । सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पाइएको र सम्भवतः आजै भत्काइने उनले बताए । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।

footer