kumari
stcnepal

आज थपिए ७४ जना कोरोनाका संक्रमित, १ जनाको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएको थियो, जसमा ७४ जनालाई संक्रमण पुष्टि भयो । ११६ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट १ जनाको निधन भएको छ । यस सँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।

footer