kumari
stcnepal

एनसीसी बैंकले पारित गर्यो लाभांश

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले १०.९९ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बैंकको २५ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफा बाट चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

footer