kumari
stcnepal

न्यायको माग गर्दै आत्मदाह गरेका आचार्यको पक्षमा माइतीघरमा विरोध प्रर्दशन

काठमाडौं। मंगलबार काठमाडौंको बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सरकारका कारण आचार्यले आत्मदाह गर्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, देशमै केही गर्छु भन्नु अपराध हो सरकार, यो आत्महत्या होइन हत्या हो लगायत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

footer