kumari
stcnepal

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिका सहित १६ को निधन

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दुई महिला पनि घाइते भएका छन् ।

footer