kumari
stcnepal

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं ।राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ ।

निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।

उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

footer