kumari
stcnepal

नवनियुक्त आईजीपीले लगाए फुली

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाएका छन्। कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीकाे दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । यसअघिका आईजीपी धिरजप्रताप सिंहले शुक्रबारदेखि अनिवार्य अवकाश पाएपछि सरकारले कुँवरलाई ५ प्रतिस्पर्धीबाट आईजीपीमा बढुवा गरेको थियो ।

 

footer