kumari
stcnepal

पुष्पकमल दाहाल सप्रिनेवाला छैनन : अध्यक्ष ओली

काठमार्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुधार्न खोजेको तर नसकेको बताएका छन् ।

अर्घाखाँचीमा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बनाएको भोलिपल्टैबाट प्रचण्डको चालमाल ठिक नभएको बताए । ‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन,’ अध्यक्ष ओलीले भने ।

footer