kumari
stcnepal

परराष्ट्रमन्त्री खड्का र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

 

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता आज भएको छ ।भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र कोरोनाविरुद्धको खोप कोभिशिल्डका बारेमा छलफल भएको थियो ।

आगामी हप्ता भारतवाट कोभिशिल्ड खोप सहज आपूर्ति हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

 

footer