kumari
stcnepal

एसिया कप क्रिकेट : श्रीलंकाले चार ओभर भित्रै पाँच विकेट गुमायो

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भिडन्तमा श्रीलंकाले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभर भित्रै पाँच विकेट गुमाएको छ ।

भारतका लागि शानदार सुरुवात गर्न मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् । उनले आफ्नो दोस्रो र टिमको चौथो ओभरमा चार विकेट लिएका हुन् । सिराजले चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैटौ ओभरमा विकेट लिए । भारतका लागि पहिलो विकेट जसप्रित बुम्राहले लिएका छन् ।

footer