kumari
stcnepal

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ ।सङ्घीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकाय बीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी छ ।

footer