kumari
stcnepal

आम जनता पार्टीको केन्द्रीय समिति पुर्नगठन सहित विस्तार

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले केन्द्रीय समिति पुर्नगठन सहित विस्तार गरेको छ ।

गत माघ १९ र २१ गते बसेको केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रीय समिति पुर्नगठन गरेको अध्यक्ष साहले बताए । जसअनुसार पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय समितिमा रहेकाहरुको सूची प्रकाशित गरिएको छ ।

पार्टीका नवप्रवेशी लगायतलाई समेटेर केन्द्रीय समिति पुर्नगठन सहित विस्तार गरिएको साहको भनाइ छ ।

footer