kumari
stcnepal

राप्रपाको चियापानमा प्रधानमन्त्री सहित बिभिन्न दलका नेताहरू सहभागी

काठमाडौँ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रीहरू उपस्थित भएका छन्।

footer