नुन विक्रिको नाममा ठगी धन्दा, सरकार मौन

काठमाडौ । २०२० सालमा ३ पी अर्थात पब्लिक, प्राइभेट, पार्टनरसिप अन्र्तगत गठन भएको साल्ट टेडिङ्ग कर्पोरेशनले मुलुकभरमा सर्वसुलभ रुपमा विक्रि वितरण गर्दै आएको नुनको व्यापारमा केही भ्रष्ट र केही व्यापारीहरुको मिलेमतोमा नक्कली कम्पनी खडा गरेर नुनको कारोबार गर्न डिलरसिपका माग गरिरहेको छ । मिलेनिया ग्लोबल कम्पनीले विद्यमान सरकारी नियम, ऐन, कानुन विपरित सम्बन्धित सरकारी निकायबाट स्वीकृत्ति नै नलिई भारतमा उत्पादित नुनको विक्रि वितरणको डिलरसिपको लागि विज्ञापन गरी ठगी धन्दा चलाएको छ । मिलेनिया कम्पनीको नामबाट…

पुरा पढ्नुहोस

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ। यस बैंकले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरको जनाएको छ। सोही अवधिभित्र एक अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा र एक अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकको सञ्चालन र खुद मुनाफा…

पुरा पढ्नुहोस

आइएमई जनरल इन्स्योरेन्स र सहकारीबीच सहकार्य

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच सहकार्य भएको छ । सहकार्यसँगै संस्थाका सदस्य विद्यार्थीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलोपटक जारी गरेको आइजिआई विद्याथी बिमालेखमार्फत सेवा लिन सक्नेछन् । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै सहकारी संस्थामा निश्चित रकम राखी खाता सञ्चालन गर्ने सदस्य विद्यार्थीले आइजिआई विद्यार्थी बिमालेखको सुविधा पाउनेछन् ।

प्रभु बैंकले ल्यायो चेतना बचत खाता

काठमाडौं । प्रभु बैंकले ‘प्रभु चेतना बचत खाता’ सञ्चालनमा ल्याएको छ । सबै नेपालीलाई बैंकिङ प्रणालीभित्र समेट्ने उद्देश्यले १ वैशाखमा नेपाल सरकारले सञ्चालन गरेको ‘खोलौँ बैंक खाता अभियान, २०७६’लाई सहयोग पु¥याउने उद्देश्यले बैंकले नयाँ खाता योजना सञ्चालन गरेको हो । प्रभु बैंकले सञ्चालनमा खातामा बैंकका तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुने बताइएको छ । योजनाअन्तर्गत खोलिने हरेक खातामा १ वर्षका…

पुरा पढ्नुहोस

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल को–अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने भएको छ । बस्नेतले भेगासिटी अपार्टमेन्ट निर्माण कार्य सम्पन्न गरी बचतकर्ताको रकम फिर्ता गर्न समितिमा बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विश्वसनीय नदेखिएको भन्दै समितिले नै सम्पत्ति लिलाम गर्ने भएको हो । समिति सदस्यसचिव रेवतीरमण पोखरेलका अनुसार बस्नेतको नाममा विभिन्न स्थानमा रहेको सम्पत्ति लिलाम गरिनेछ । यसमध्ये कोहीनूर हिल हाउजिङको नाममा दर्ता रहेका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा २ मा रहेको…

पुरा पढ्नुहोस

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न घातक रोगको जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सोमबार आयोजित एक कार्यक्रमबीच ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो । विभिन्न समयमा ग्राहकलक्षित विभिन्न योजना ल्याइरहेको कम्पनीले सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ योजना सार्वजनिक गरेको बताएको छ । योजनामा सहभागी हुन नियमित बिमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी दिएको छ ।  विभिन्न घातक रोग लाग्दा…

पुरा पढ्नुहोस

श्रीनगरमा ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेवा विस्तारका क्रममा सल्यानको श्रीनगरमा शाखा सञ्चालन गरेको छ । श्रीनगर वरपरका बासिन्दालाई बैंकिङ सेवा पु-याउने उद्देश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगरमा सञ्चालित शाखाले यस क्षेत्रमा भएको निक्षेप संकलन स्थानीय क्षेत्रमै लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने बताए । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले हालसम्म १ सय ३४ शाखा,…

पुरा पढ्नुहोस

कोरियन भाषा परीक्षाको शुल्क भुक्तानी ‘आइएमई पे’मार्फत

काठमाडौं । इपिएस कोरियन भाषा परीक्षाको आवेदन शुल्क ‘आइएमई पे’मार्फत भुक्तानी गर्न सकिने भएको छ । ८ चैतदेखि १७ गतेसम्म ‘आइएमई पे’का सम्पूर्ण एजेन्ट पार्टनरका साथै सेवाग्राही आफैँले ‘आइएमई पे’ डाउनलोड गरी परीक्षा शूल्क भुक्तानी गर्न सकिने बताइएको छ । ‘आइएमई पे’का सम्पूर्ण एजेन्ट पार्टनरले सेवाग्राहीको फारम भर्ने काममा सहजीकरण गर्ने आइएमईले जनाएको छ । परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीको पूरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीले टिपाएको निजको मोबाइल…

पुरा पढ्नुहोस

सामसङ ग्यालेक्सी एस टेन बिक्री सुरु

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस टेन स्मार्टफोन नेपाली बजारमा बिक्री सुरु गरेको छ । एस सिरिजअन्तर्गत विभिन्न चार प्रकारका फोन बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । क्यामेरा, डिस्प्ले तथा कार्यक्षमतामा उत्कृष्ट रहेकाले ग्यालेक्सी एस टेनले स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकता पूरा गर्ने बताइएको छ । ग्यालेक्सी एस टेन एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएकाले यसलाई नयाँ पुस्ताको स्मार्टफोन पनि भन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले ग्यालेक्सी एस टेन १ मार्चदेखि १४ मार्चसम्म प्रि–बुकिङको व्यवस्था मिलाएको…

पुरा पढ्नुहोस

हरेक क्षेत्रलाई डिजिटल भुक्तानीमा जोड्दै आइएमई पे

काठमाडौं । आइएमई डिजिटलले ‘आइएमई पे’मार्फत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । यो एपको सहयोगमा सेवाग्राही आफैँले वा एजेन्टको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । प्रविधिको विकाससँगै मोबाइल फोन स्मार्टफोन बनिसकेको छ, जसका कारण क्यामरा, कम्प्युटर, घडी, क्याल्कुलेटर मात्र होइन, घरको टिभीदेखि वासिङ मेसिनसम्म र घरमा जडान गरिएको सिसिटिभीसमेत विश्वको कुनै पनि कुनामा बसेर हेर्न र नियन्त्रण गर्न सकिन्छ । पछिल्लो समयमा डिजिटल पेमेन्ट सिस्टम विकास भएपछि स्मार्ट फोनबाटै…

पुरा पढ्नुहोस

प्रभु बैंकको १७औं साभारणसभा, ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष२०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । १७औं वार्षिक साधारण सभाका क्रममा बैंकले बोनश शेयर बाँड्ने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा साधारण सभा सम्पन्न गर्दै संस्थापक समूहतर्फ कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत…

पुरा पढ्नुहोस

ब्लुबर्डको ट्यालेन्ट हन्ट

काठमाडौं । ब्लुबर्ड एजुकेसन नेटवर्कले अन्तरविद्यालय ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ । कुमारीपाटीस्थित क्रिस्टल पार्टी प्यालेसमा भएको कार्यक्रममा ब्लुबर्ड एजुकेसन नेटवर्कका स्कुल तथा कलेजमा यस वर्ष भएका खेलकुद एवं शैक्षिक प्रतिस्पर्धाका विभिन्न विधामा पुरस्कारसमेत वितरण गरेको छ । कार्यक्रममा कक्षा ११ को परीक्षाफलमा विषयगत रूपमा ए प्लस ल्याउने तथा विविध अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने दुई सयभन्दा बढी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यार्थीको बौद्धिक तथा सिर्जनात्मक क्षमता प्रस्फुटन गराउने उद्देश्यले गरिएको ट्यालेन्ट हन्ट कार्यक्रममा १५…

पुरा पढ्नुहोस

सिभिल बैंकले नगद लाभांश दिने

सिभिल बैंकले आव २०७४/७५ मा शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३…

पुरा पढ्नुहोस

जनकपुरधामका पोखरीहरुको सौन्दर्यीकरणका लागि टेन्डर आह्वान

काठमाडौं– जनकपुरधामका पोखरीहरुको सौन्दर्यीकरणका लागि बिहीबार टेन्डर आह्वान भएको छ। जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच ३१ वटा पोखरी र रंगभूमी मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्न केही दिन अघि सम्झौता भएको थियो। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहका अनुसार पोखरी सौन्दर्यीकरणको कार्य तीब्र गतिमा गर्नकाा लागि टेन्डर गरिएको हो। जनकपुरधाममा पोखरी सौन्दर्यीकरणका कार्य ३ महिनामा सुरु हुने लक्ष्यका साथ अगाडि बढिएको उनले बताए। केही दिनअघि सरसफाइ तथा जनकपुरधामको ऐतिहासिक पोखरी संवद्र्धनका लागि जनकपुरधाम उप–महानगरपालिका…

पुरा पढ्नुहोस

हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेका छौ: अध्यक्ष सुवेदी

देश संघीय संरचनामा गएर तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । केन्द्रका धेरै शैक्षिक अधिकारहरु स्थानीय तहमा आइसकेका छन् यसैअनुरुप प्याब्सनले पनि पहिलोपटक संघीय संरचना अनुसार आफ्नो संगठन निर्माण कार्यलाई तिव्र बनाइरहेको छ यही क्रममा केही दिन अघि मात्रै गोकर्णेश्वर नगरपालिका मा पनि मदन सुवेदीको अध्यक्षतामा नगर कमिटी निर्माण भएको छ उनै सुवेदी सँग उहाँको अबको योजना, देशको शैक्षिक विकासमा निजि क्षेत्रले खेलिरहेको भुमिका र समग्र शैक्षिक क्षेत्रसँग सम्बन्धित रहेर ग्लोबल खवरले गरेको कुराकानीको अंश…

पुरा पढ्नुहोस