kumari
stcnepal

निलम्बन बिरूध गभर्नर अधिकारी सर्बोच्च अदालतमा पुगे

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णय विरूद्ध अदालत गएका छन्।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पद बाट निलम्बन गरेपछि यविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफू माथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। उनका तर्फ बाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्।

 

 

footer