kumari
stcnepal

पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । विदेश बाट ल्याएको रकम रोक्का गरिएको विषयमा पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो ।

पृथ्वी आफूले विदेशबाट ल्याएको रकम फुकुवा गर्न अन्तरिम आदेश माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

 

 

footer