kumari
stcnepal

हामी ३९ औं वर्षमा

आजदेखि हामी ३८ औं वर्ष पुरा गरी ३९ औं वर्षमा प्रवेश गरेका छौँ । हामी ३९ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा हामीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने हाम्रा शुभचिन्तक, विज्ञापनदाता, ग्राहक तथा पाठकवर्ग लगायत सम्पूर्ण नेपाली जनता प्रति आभार व्यक्त गर्दछौँ ।

footer