kumari
stcnepal

विश्व कप क्रिकेट :अष्ट्रेलियाले टस जितेर बलिङ रोज्यो

अहमदावाद । एकदिवशीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको छ ।

अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने खेलमा भारतले पहिला ब्याटिङ गर्ने छ । फाइनलमा दुवै टोलीले प्लेइङ-११ मा कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा उतारिएको टोलीलाई नै फाइनलमा निरन्तरता दिएका छन् ।

footer