kumari
stcnepal

काठमाडौंको नयाँवस्ती स्थित गुह्यश्वरी खोला किनारमा युवकको शव भेटियो

काठमाडौं ।गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।

काठमाडौंको नयाँवस्ती स्थित गुह्यश्वरी खोला किनारमा एक युवकको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

 

footer