गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश २ मा करारमा कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

19.2K
shares

जनकपुर- प्रदेश २ मा करारमा कर्मचारी भर्ना गर्न बाटो खुलेको छ।

प्रदेशसभाबाट पारित भएको ‘प्रदेश नम्बर २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०७५’ अाज प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो।

याेसहित प्रदेश २ का दुई वटा विधेयक प्रमाणिकरण गरिएको छ। प्रदेशसभाको बैठकबाट पारित गरिएका दुई विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रमाणीकरण गरेको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएकाे छ।

प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंका अनुसार प्रमाणीकरण भएका ऐनहरुमा ‘प्रदेश २ को प्रशासकीय कार्यविधि विधेयक, २०७५’ र ‘सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports