kumari
stcnepal

बुद्धनगरको एक होस्टलमा कार्यरत एक महिला कर्मचारी मृत अबस्थामा भेटिइन्

काठमाडौं ।काठमाडौंको बुद्धनगर स्थित एक होस्टलमा कार्यरत कर्मचारी मृत अवस्थामा केटिएकी छिन् । काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गए राति मृत अवस्थामा फेला परेकी हुन् ।

केएमसी छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् ।

 

 

 

 

footer