kumari
stcnepal

आज थपिए २२६ जना कोरोनाका संक्रमित

काठमाडाैं ।पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ११ जनामा गरिएको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २२३ जना निको भएका छन् । २४ घण्टामा मृत्यु भने कसैको भएको छैन । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ३ हजार २३५ जना रहेका छन् ।

footer