kumari
stcnepal

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं ।काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

आज (शुक्रबार) भएका सेमिफाइनल जित्नै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो ।

footer