kumari
stcnepal

आज थपिए ९१ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा ९१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

तीन हजार ९२४ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footer