kumari
stcnepal

सन्दीप लामिछाने आज १० बजे नेपाल आई पुग्ने, त्रिभूवन विमानस्थलमा नै प्रहरी सामु आत्मसमर्पण गर्ने

काठमाडौं ।किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् ।सामाजिक सञ्जाल मार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।

‘नेपालका अधिकारी समक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेज बाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यस बारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’

footer