kumari
stcnepal

आज थपिए ८ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६८ पीसीआर परीक्षणमा ६ जना र ८६१ एन्टिजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७३ रहेको छ ।

 

footer