kumari
stcnepal

सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत फेला परिन

काठमाडौं ।सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् । जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । यस्तै सुसाइट नोट समेत फेला पारेको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

footer