kumari
stcnepal

आज थपिए ४२ जना कोरोनाका संक्रमित

काठमाडौ ।पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९ जनामा गरिएको नमुना परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २६ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् भने हाल नेपालमा ६३८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

footer