kumari
stcnepal

७७ वटै जिल्लामा डेगुका रोगी, ४७ जनाको निधन सरकार रमिते

काठमाडौं । प्रकोपको रुपमा फैलिएको डेंगु ७७ वटै जिल्लामा पुगेको छ । हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण बाट आजसम्म ४७ जनाले ज्यान गुमाएका छन् ।

footer