kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ४६ संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २८७ जनामा गरिएको नमुना परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा कोरोना संक्रमणबाट १७ जना मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका ७११ जना संक्रिय संक्रमित रहेका छन् ।

footer