kumari
stcnepal

आज थपिए डेंगुका ७६१ संक्रमित २ जनाको निधन

काठमाडौं ।नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । यो सँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार डेंगु रोग बाट थप २ जनाको निधन समेत भएको छ । हाल सम्म यस बाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिना देखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

footer