kumari
stcnepal

विश्वमै सबै भन्दा बढी रकम भएको चिठ्ठा अमेरिकमा आज खोलिदै

क्यालिफोर्निया। विश्वकै सर्वाधिक राशीको चिठ्ठा  संयुक्त राज्य अमेरिकामा खोलिने भएको छ । पावर बल नाम दिइएको १ दशमलब ६ बिलियन अमेरिकी डलर (करिब २ खर्ब १० अर्ब नेपाली रूपैयाँ) बराबरको चिठ्ठा नेपाली समय अनुसार अमेरिकाको व्यापारिक राज्य न्यूयोर्कमा खोलिने छ ।

१८ वर्ष माथिका जो कोहीले खरिद गर्न सक्ने पावर बल टिकटको प्रति इकाई मूल्य २ डलर कायम गरिएको छ । गिनिज बुक अफ दि रेकर्ड समेत ब्रेक गरेको चिठ्ठा अमेरिकामा सातामा ३ पटक खोलिने गरिएको छ । विगत दुई साता बाट कसैलाई नपरेको चिठ्ठा यस अवधिमा ३० लाख भन्दा बढी खरिद भएको जनाइएको छ ।

footer