kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए १४ जना कोरोनाका संक्रमित

काठमाडौं ।देशभर १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट १२ तथा एन्टीजेन विधि बाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप २० जना सङ्क्रमणमुक्त पनि बनेका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४९१ पुगेको छ । यही अवधिमा ४१ हजार २४४ ले खोप लगाएका छन् ।

footer