kumari
stcnepal

पोल्यान्डको हार फ्रान्स क्वाटरफाईनलमा

पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति अल थुमामा रंगशालामा भएको अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोलले पराजित गरेको हो ।

फ्रान्सका लागि एम्बापेले २ गोल गरे भने जिरोडले १ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा जिरोडले गोल गर्दा ७४ औं मिनेटमा एम्बापेले अर्को गोल गरे । यस्तै खेल सकिन केही मिनेट अघि फेरि एम्बापेले अर्को गोल थप्दै पोल्याण्ड ३–० को अवस्थामा पुर्याए ।

footer