kumari
stcnepal

पूर्व राजा नाच्दा गणतन्त्र नै हल्लियो रे !

गत आइतबार प्रधानमन्त्री के पी ओ लील
संघीय संसदमा सार्वजनिक महत्वका
वक्तव्य दिए । प्रधानमन्त्री ओ लीले दिएका
सार्वजनिक महत्वको वक्तव्यमा धेरै ठाउँमा
शंका गर्ने ठाउँ र हे को भन्दै प्रमुख विपक्षी
दल लगायत अन्य व्यक्तिहरू र सार्वजनिक
सञ्जालहरूमा तीव्र असन्तुष्टि दे खिएपछि
अर्थ मन्त्रायलले प्रधानमन्त्रीले संसदमा
दिएको अभिव्यक्ति र तथ्यांकहरू सही
भएको वक्तव्य नै जारी गर्नुले प्रष्ट हुन्छ
सर कार ले आफ्नो ११ महिने कार्यकालमा
जनतालाई ढाँटे को छ भने र । प्रधानमन्त्री
ओ लीले संसदमा बो ल्दै गणतन्त्र माथि न
प्रहार भयो भन्दै त्यसप्रति तीव्र असन्तुष्टि
जनाएका छन् । ने पाल कम्युनिष्ट पार्टीका
एक्लै संसदमा बहुमत र हे को छ । ७
प्रदे शमध्ये को ६ वटा प्रदे शमा समे त
कम्युनिष्ट पार्टीकै बहुमतको सर कार
र हे को छ भने प्रदे श नं. २ मा संघीय
संसदमा प्रधानमन्त्री ओ लीलाई समर्थन
कै पागरे पार्टीहरू संघीय समाजवादी फो र म
र राष्ट्रिय जनता पार्टीको सर कार र हे का
छ । संघीय समाजवादी फो र म त ओ ली
ने तृत्वको सर कार मा उपप्रधानमन्त्रीसहित दुई
महत्वपूर्ण मन्त्रालय समालिर हे के ा छ भन
अर्को र ाष्ट्रिय जनता पार्टीले सत्ताबाहिर ै बाट
सर कार लाई समर्थन गरि र हे को बे ला
प्रधानमन्त्रीले गणतन्त्रलाई कसर ी खतर ा
दे खे त्यो र हस् यको विषय बने को छ ।
ने पालका दुई कम्युनिष्ट पार्टीहरू एक
भएर ने पाल कम्युनिष्ट पार्टी बने को र
दुई पार्टी एक भएको घो षणा गर्ने वित्तिक
भएको संसदको निर्वाचनमा कम्युनिष्ट
पार्टीले संघीय संसदमा एक्लै बहुमत
ल्याएको छ । ऊ बाहे क संघीय समाजवादी
फो र म र र ाष्ट्रिय जनता पार्टीका संख्या
जो ड्दा दुई तिहाई भन्दा बढीको ओ ली
ने तृत्वको सर कार र हे को बे ला आफ्ना
असफलता र अकर्मण्यतालाई लुकाउनका
लागि प्रधानमन्त्रीले गणतन्त्रमाथि खतर ा
भएको दे ख्न थाल्नुभएको छ । निर्वाचनका
बे ला जनतालाई बाँडिएका मिठा मिठा
आश्वासनहरू पूर ा गर्नुको बदला प्रमुख
प्रतिपक्षी दलसहित अन्य दलहरूसँग
समे त र ाम्रो सम्बन्ध बनाउन नसक्नु,
जनतालाई दिएका आश्वासनहरू पूर ा
नहुनु अनि पूर्वर ाजालाई अनाहकमा गाली
गलौ ज गर्दै जे ल हाल्ने धम्कीसमे त दिन
पछि नपर्नुले सर कार को लो कप्रियता दिन
प्रतिदिन खस् कँदै गएको छ । ने कपाका दुई
अध्यक्षमध्ये का एक अध्यक्ष पुष्पकमल दाहाल
यति बे ला पूर्वर ाजासँग डर ाउँदै हिडे का
र अनाहकमा बक बक गर्दै पूर्वर ाजालाइ
धम्की दिन थाले का छन् । के ही महिना
पहिला एक पारि वारि क कार्यक्रममा
पूर्वर ाजा नाच्दा दाहाल उग्र भएर उनल
भने हो टलमा किन नाचे को भन्दै प्रश्न गर े
? के अब पूर्व र ाजाले नाच्दा र खाना
खाँदा पनि दाहाललाई सो ध्नुपर्ने हो ?
पूर्वर ाजा सर्वसाधार ण नागरि क भईसके का
अवस् थमा एउटा नागरि क हो टलमा नाच्न
पाउँदै न ? पूर्वर ाजा पछिल्लो समयमा
धार्मिक कार्यक्रममा मुलुकभर मै घुमफिर गद
हिडे का छन् । एउटा नागरि कले आफ्ना
मुलुकभित्र घुमफिर गर्न बन्द व्यापार
गर्न पाउने , सम्पत्ति आर्जन गर्न पाउन
अधिकार संविधानले नै दिएको हुनाल
त्यसको उपभो ग पूर्वर ाजाले गर्न किन
नपाउने ? पूर्वर ाजा जहाँ जहाँ जान्छ त्यहाँ
जनताको ठुलो संख्यामा उपस् िथति हुन
गर े को छ । जनताले पूर्वर ाजालाई दलहरूल
आफूहरूलाई ढाँटे को र अन्याय गर े को भन्द
त्यस् को समाधान गरि दिन आग्रह गरि र हे का
छन् । त्यसबे ला पूर्वर ाजा हास् नुबाहे क अन्य
के ही प्रतिक्रिया नजनाउने गर े का छन् ।
पूर्वर ाजाको भ्रमण र ो क्छौ ं भन्दै पुष्कमल
दाहाल बे ला बे लामा बकबकाउने गर े का
छन् । संविधानले दिएको अधिकार प्रयो ग
गर्दा जे ल हाल्ने धम्की दिनु संविधानका
ठाडो उल्लंघन भएन र दाहाल ज्यू !
पछिल्लो समयमा ओ ली सर कार ल
गर्ने गरेका काम कार बाहीहरूसमे त
दे वे न्द्र चुडाल

footer