kumari
stcnepal

ललिता निवास जग्गा काण्डमा मुछिएका मुख्य नाइकेलाई थुना मुत्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकाललाई छाड्न सर्वाेच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको इजलासले बुधबार उनलाई छाड्न भनेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनी दुई वर्ष जेल बसिसकेकाले छाड्न आदेश भएको हो । सो मुद्दामा थुनामा रहने उनी एक्ला व्यक्ति थिए । अर्का बिचौलिया राम कुमार सुवेदी भने उपस्थित ने भएका छैनन् ।

footer