kumari
stcnepal

आज कोरोना बाट एक जनाको निधन, आज थपिए १ सय २१ जना संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमण बाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमण बाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

footer