kumari
stcnepal

काठमाडौंको बालुवाटार गोली चल्यो, १ जना घाईते

काठमाडौं । काठमाडौंको बालुवाटारमा गोली चलेको छ । केहीबेर अघि गोली चलेको हो ।

प्रहरीका अनुसार आज बिहान बालुवाटारको एलिस रेस्टुरेन्ट पछाडीपट्टी गोली चलेको हो । गोली लागेर एक जना घाइते भएका छन ।घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

footer