kumari
stcnepal

कतारलाई नेपालले ६८ रनले पराजित गर्यो, जित सगै सेमिफाइनलमा स्थान पक्का

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

जितको लागि १५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाएर अल आउट भयो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १५७ रन बनाएर अल आउट भएको थियो ।

footer