kumari
stcnepal

व्यवसायी दुर्गा प्रसाईं सँग रकम माग्दै धम्क्याएको आरोपमा एक जना पक्राउ

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईं सँग २० करोड मागेको आरोप छ ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताए ।

 

footer