kumari
stcnepal

एसियन कपमा भारत र पाकिस्तान बीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध

काठमाडौं । एसियन कपमा भारत र पाकिस्तान बीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो । ४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

footer