kumari
stcnepal

नेपालको भुटान माथि तीन विकेटको जित

काठमाडौं । आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटान माथि तीन विकेटको जित सहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।

भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजित रहिन् ।

footer