kumari
stcnepal

फास्ट बलर जस्प्रीत बुमराहले नेपाल विरुद्ध नखेल्ने

काठमाडौं । भारतका प्रभावशाली फास्ट बलर जस्प्रीत बुमराहले एसिया कप अन्तर्गतको सोमबार हने नेपाल विरुद्ध खेलमा नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुमराह व्यक्तिगत कारण देखाएर भारत फर्केका छन् ।

एसिया कप अन्तर्गत सोमबारको खेलमा भारत नेपाल विरुद्ध जित्नै पर्ने दबाबमा छ । पहिलो खेल रद्ध भएका कारण पाकिस्तान सँग अंक बाँडेपछि अन्तिम चारमा पुग्न भारतले नेपाललाई हराउनै पर्ने अवस्था छ ।

footer