kumari
stcnepal

सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बहिरबाट बरामद गरिएको ६० केजी सुन तस्करी प्रहरीणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको हो ।

उनलाई नेपाल–भारत सीमाबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याईँदैछ । हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

footer