kumari
stcnepal

आसिफ शेख ५८ रन बनाएर आउट भए

काठमाडौं । एसिया कप क्रिकेटमा भारत विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौका सहित ५८ रन बनाएका थिए ।

footer