kumari
stcnepal

अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका एसीया कपको सुपर ४ मा प्रबेश

अफगानिस्तानलाई हराउँदै श्रीलंकाले एसिया कप क्रिकेटको अन्तिम चार (सुपर फोर)मा स्थान बनाएको छ । गएराति भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको हो ।

२९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा २८९ रन बनाउँदै अलआउट भयो । पाकिस्तान, भारत र बंगलादेश यसअघि नै सुपर फोरमा पुगिसकेका छन् । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान भारत सँग अंक बाँडेपछि सबैभन्दा पहिला सुपर फोरमा पुगेको थियो ।

footer